काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले टाेपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गाैरीशंकर चाैधरी केवल पद प्रतिष्ठाकाे लागि राजनीति नभएको बताएका छन्। माओवादी केन्द्रले यी नेताहरुलाई सांसद पदवाट हताउएपछि थापाले यस्तो बताएका हुन्। एक स्टाटस लेख्दै थापाले राजनीतिक