२ कार्तिक २०८१, शुक्रबार

Tag: झोलुङगे पुल

महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला

कञ्चनपुर, १२ जेठ । कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ । स्थानीय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनुसार पुल र पुल वरिपरिको क्षेत्रमा स्यानिटाइज गर्ने सहमतिपछि छ घण्टापछि पुलमा लगाइएको ताला खुलेको हो । पुललगायतका क्षेत्रमा