८ बैशाख २०८१, शनिबार

Tag: झापा गोल्डकप

झापा गोल्डकप : पुलिसलाई हराउँदै सङ्कटा विजयी

झापा । झापा जिल्लाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आज सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो । विजयीसँगै सङ्कटा क्वार्टर फाइनलमा प्रवेश