६ आश्विन २०८१, आइतबार

Tag: झाडाबान्ता

मनहरीमा झाडाबान्ताको प्रकोप

हेटौँडा, ७ असार । मकवानपुरको मनहरी गाउँपालिकाको दुई वटा वडामा झाडाबान्ताको प्रकोप फैलिएको छ । गाउँपालिकाको ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा एक हप्तादेखि झाडाबान्ता फैलिएको हो । वडा नम्बर ९ मा एक साताअघि केही व्यक्तिलाई सामान्य पखालाको