३१ असार २०८२, मंगलबार

Tag: झलनाथ खनाल

शेखर, गगनहरु गठबन्धन गरेर जानुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ, सोचौं : खनाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले कांग्रेसमा शेखर कोइराला, गगन थापाहरु गठबन्धन गरेर जानुहुँदैन भन्ने पक्षमा रहेको बताएका छन्। आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले गठबन्धन गरेर गयौँ भने हामीले