८ जेष्ठ २०८१, मंगलबार

Tag: झलनाथ खनाल

नेपालमा सहरहरूको व्यवस्थापन गर्न नसकिएको नेता खनालको टिप्पणी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालमा सहरहरूको व्यवस्थापन गर्न नसकिएको टिप्पणी गरेका छन् । नेता खनालले बढ्दो सहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको बताए । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा