काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच आज बिहान ९ बजेदेखि करिब ४५ मिनेटसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको