२१ बैशाख २०८१, शुक्रबार

Tag: झलनाथ खनाल

माधब र झलनाथ एमालेमा फर्किएपछि शान्ता चौधरीले दिइन् यस्तो कडा चेतावनी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले माधब नेपाल लागायतका सम्पूर्णनेताहरु नेकपा एमालेमा पुनः एकिकृत हुँदै अघि बढ्ने निर्णय अत्यन्त स्वागत योग्य रहेको बताएकी छन् । नेतृ चौधरीले हामी सबै एकै घरमा रहेको र एक परिवार भएर अघि बढ्ने बताएकी