१ जेष्ठ २०८३, शुक्रबार

Tag: ज्योति पाण्डे

इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डेलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार पाण्डेको हकमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गरेको हो । यद्यपि सर्वोच्चले पाण्डे विदेश