१ भदौ २०८३, सोमबार

Tag: ज्ञानेन्द्र शाह

केपी ओलीले ज्ञानेन्द्रकै जस्तै ‘कू’ गरेका छन् : माधव नेपाल

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले जस्तै ‘कू’ गरेको बताएका छन् । आज बुधबार प्रचण्ड-माधव समूहको काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन