२४ बैशाख २०८१, सोमबार

Tag: जोखिम

जोखिम बढ्दै, परीक्षण घटाइँदै: काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

काठमाडौं, असार २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ ।