जेन्जी मुभमेन्ट नेपालद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग
काठमाडौं । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिस्कारको चेतावनी समेत दिएको छ । आज सोमबार जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले एउटा विज्ञप्ति जारी गर्दै सरकारमाथि भ्रष्टाचार,