२३ बैशाख २०८१, आइतबार

Tag: जिल्ला प्रशासन कार्यालय कञ्चनपुर

काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रेपलाञ्चोक, ४ जेठ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय