१३ बैशाख २०८१, बिहिबार

Tag: जिल्ला प्रशासन कार्यालय कञ्चनपुर

हुम्लाका सहायक सिडिओलाई कोरोना भएपछि प्रशासनिक कार्य एक साता बन्द

सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै हप्ता दिनका लागि प्रशासनिक सम्पूर्ण काम बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना