वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ । सोमबार सम्पन्न सो भेटका अवसरमा उनीहरु बीचमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर