एजेन्सी, ११ वैशाख । चीनले पाकिस्तानसँगको सम्बन्ध अहिलेसम्मकै राम्रो अवस्थामा रहेको बताउँदै हालको स्थायीत्वमा कहिल्यै परवर्तन नआउने आश्वासन दिएको छ । वास्तवमा यसै हप्ता चिनियाँ राष्ट्रपति शि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भएपछि त्यसले आफूसँगको सम्बन्धमा