२३ बैशाख २०८१, आइतबार

Tag: जापान

जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो

२५ भदौ, टोक्यो । उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको