१४ बैशाख २०८१, शुक्रबार

Tag: जानकी मन्दिर

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरको दर्शन एवं पूजाआजा

जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार यहाँस्थित जानकी मन्दिरको दर्शन एवं पूजाआजा गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पुजा अर्चना गरेका हुन् । उनी अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा सहभागी