४ आश्विन २०८१, शुक्रबार

Tag: जागृतप्रसाद भेटवाल

पूर्व सांसद भेटवालको निधन

२१ चैत, काठमाण्डौ । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण समितिका सदस्य जागृतप्रसाद भेटवालको बुधबार निधन भएको छ । क्यान्सरवाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भेटवालको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा राखिएको एमाले