५ आश्विन २०८१, शनिबार

Tag: जस्ता पाता

मनाङका तालवासी जस्ता पाताका भरमा जाडो छल्दै

मनाङ । चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा पुगिसकेका छन् । बाढीले क्षति पुर्याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस भने