४ जेष्ठ २०८१, शुक्रबार

Tag: जल तथा मौसम विज्ञान विभाग

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ : मौसम विभाग

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा