१८ बैशाख २०८१, मंगलबार

Tag: जल तथा मौसम विज्ञान विभाग

आज कार्तिक ९ गते आइतबार देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण उल्लेखनीय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक