७ बैशाख २०८१, शुक्रबार

Tag: जलविद्युत

दुई जलविद्युत कम्पनीको ५ करोड ७१ लाखको आइपिओ आउने

२९ चैत, काठमाण्डौ । दुई जलविद्युत कम्पनीले ५ करोड ७१ लाख रुपैयाँ बराबरको ५ लाख ७१ हजार कित्ता आईपिओ निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र शुभम् पावर लिमिटेडलाई आईपिओ निष्कासनको अनुमति दिएको