कास्की। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण हुन लागेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन एनएमबि बैंक लिमिटेडले गर्ने भएको छ। २.९ मेगावाट क्षमताको यो आयोजना मन्दाकिनी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको हो। कुल अनुमानित लागत ६६ करोड १८ लाख ९४