९ बैशाख २०८३, बुधबार

Tag: जलचक्र प्रणाली

कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित

२५ मङ्सिर, गलेश्वर । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको