२३ बैशाख २०८१, आइतबार

Tag: जरिवाना

सिउरुङ गाउँ गए पाँच हजार, बसाए ३० हजार जरिवाना

लमजुङ, ६ वैशाख । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ पर्यटकीय सिउरुङ गाउँमा अनुमतिबिना गाउँ प्रवेश गरेमा रु पाँच हजार र घरमा बसाए घरधनीलाई रु ३० हजार जरिवाना तोकिएको छ । विश्वमा तीव्र र महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट बचाउनका लागि