१२ मंसिर २०८१, बुधबार

Tag: जयराम थारु

दस्तुर छुट भएपछि बाँकेमा उद्योग दर्ता गर्ने बढ्यो

राँझा, २७ असोज । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले दर्ता दस्तुरमा पूर्णरुपमा