८ आश्विन २०८१, मंगलबार

Tag: जबर्जस्ती गुठी

रोक्दारोक्दै जबर्जस्ती गुठीको भवनमा विद्यालय

७ साउन, काठमाडौं । गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालयले जग राखेरै छाड्यो । काठमाडौँ महानगरपालिकाबाट नक्सापाससमेत नगरी भवन बनाउन थालेपछि गुठियार, सम्पदा अभियन्तालगायतले जगैसम्म भत्काइदिए । नवौं शताब्दीदेखि पुजिँदै