७ आश्विन २०८०, आइतबार

Tag: जनधनको क्षति

कोशीमा जनधनको क्षतिको छानबिन गर्नका लागि समिति गठन

काठमाडौँ । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । सो आन्दोलनका क्रममा पदम लिम्बूको