७ बैशाख २०८१, शुक्रबार

Tag: जनता

जनताले कुनै पनि दलमाथि पूर्ण विश्वास गर्न सकेनन् : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताले कुनै पनि राजनीतिक दलमाथि पूर्ण विश्वास गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले जनताले कुनै पनि दलमाथि पूर्ण विश्वास नगरेकोले सवै दल मिलेर