१५ बैशाख २०८१, शनिबार

Tag: जनता समाजवादी पार्टी

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं – डा. भट्टराई

काठमाडौं, १३ वैशाख । पूर्वप्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई चिनेर इतिहासबाट छिटो बिदा गर्नुपर्ने बताएका छन् । आज शनिबार बिहान सामाजिक सञ्जाल उनको फेसबुक पेजमा एउटा स्टाटस सन्देशमार्फत् पोष्ट गर्दै नेता भट्टराईले