२८ फाल्गुन २०८२, बिहिबार

Tag: जनताको मत

जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन्। आज बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्। एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षा गरेजस्तो