काठमाडौं । जनआस्थाका पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । ललितपुरको कुसुन्तीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको घिमिरेले जानकारी दिए । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । प्रहरीका