७ बैशाख २०८१, शुक्रबार

Tag: जग्गा दान

स्वास्थ्यचौकीलाई जग्गा दान

म्याग्दी, १० चैत । धौलागिरि गाउँपालिका–७ ताकमका रेशमबहादुर थापाले ताकम स्वास्थ्यचौकीलाई चार रोपनी दुई आना जग्गा दान गर्नुभएको हो । स्वास्थ्यचौकी भवनसँगै रहेको रु १२ लाख बराबरको जग्गा थापाले उपलब्ध गराउनुभएको वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिनुभयो । यसअघि ताकम स्वास्थ्यचौकीसित