१० कार्तिक २०८१, शनिबार

Tag: जगन्ननाथ पन्त

जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

पाल्पा । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज आइतबारदेखि शान्ति