जंगली जनावरको शिकार बढ्दो
५ असार, सोलुखुम्बु । जंगली जनावरले याक र नाकको शिकार गर्न थालेपछि यहाँ चौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्न थालेको छ । जंगली जनावरको आक्रमण बढेसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा चौँरीपालनप्रति कृषकको आकर्षण घट्दै गएको याक विकास फार्म जनाएको छ । चालू