सिरिजङ्गा सरोकार समाजको छैटौ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । सिरिजङ्गा सरोकार समाजको छैटौ वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन समाजका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईको अध्यक्षतामा काठमाण्डौको अनामनगरस्थित सामाजिक विकास समाजको सभाहलमा भव्यताका साथ गत शनिबार सम्पन्न भएको छ । पूर्वमन्त्री योगेश कुमार भट्टराईको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त