२१ बैशाख २०८१, शुक्रबार

Tag: छलफल

नेपाल र दाहालबीच पार्टी एकता चाँडो गर्ने विषयमा छलफल

१ जेठ, काठमाण्डौ । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो