८ बैशाख २०८१, शनिबार

Tag: छलफल

साझा चुनाव चिन्हबारे छलफल जारी छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा चुनाव चिन्हबारे छलफल भइरहेको बताएका छन् । सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले आसन्न स्थानीय निर्वाचनमा त्यो सम्भावना कम रहेको समेत