काठमाडौं । निर्वाचन आयोगमा विभिन्न पार्टीका प्रतिनिधि र आयोगका पदाधिकारीबीचको छलफल जारी रहेको छ । आयोगले विभिन्न पार्टीका नेताहरूलाई छलफलका लागि बोलाइएको हो । आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिसंग आज छलफल जारी राखेको हो ।