२२ बैशाख २०८१, शनिबार

Tag: छठ पर्व

धनगढीको मोहना घाट छठ पर्वका लागि सिङ्गारिँदै

कैलाली । सूर्य भगवान्को पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिङ्गार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ । पूजास्थल