८ बैशाख २०८१, शनिबार

Tag: छठ पर्व

यसरी गरियो छठ पर्वको समापन (फोटो फिचर)

काठमाडौँ । सम्पूर्ण मिथिलाञ्चल लगायत देशभर आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व समापन गरिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान काठमाडौँ उपत्यका, तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही,