१३ आश्विन २०८१, आइतबार

Tag: छठपर्व सुरु

छठपर्व सुरु, पोखरीहरु सजाउने कार्य अन्तिम चरणमा

वीरगञ्ज, पर्सा । तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ । कतिपय पोखरीका घाटहरुमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो