चौरजहारी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग
सुर्खेत, १५ जेठ । कर्णाली प्रदेशका मानवअधिकारकर्मी तथा नागरिक सङ्गठनले रुकुमपश्चिमको चौरजहारीस्थित अन्तरजातीय विवाहको सिलसिलामा कुटपिट गरी हत्या गरेको घटनाको अनुसन्धान गरी संलग्न सबैलाई कानूनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन् । नागरिक सङ्गठनले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको