चौथो कार्यकालका लागि चिनियाँ राष्ट्रपति सी शक्ति थप मजबुत बनाउने तयारीमा
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीभित्र अनुशासन कडा बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र कार्यकर्ताको कार्यक्षमता तथा वफादारी बढाउने विषयमा छलफल गर्न सोमबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण बैठक सुरु गर्नुभएको छ । आगामी वर्ष हुने पार्टी महाधिवेशन र नेतृत्वको