८ बैशाख २०८१, शनिबार

Tag: चोरी

चोरी भएको मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख रुपैयाँ पुरस्कार

ललितपुर । सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भएको एक हप्ता बिते पनि नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । गत आइतबार बालकुमारी मन्दिरबाट मूर्ति हराएपछि बालकुमारी गुठीले एक विज्ञप्ति जारी गर्दै