६ फाल्गुन २०८२, बुधबार

Tag: चैते धानखेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

सर्लाही । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । जुन सम्भावनाको हिसाबले निकै कम हो । अध्ययनअनुसार जिल्लामा ६ सय ९१ हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्न सकिने सम्भावना छ । पाँच