३० कात्तिक, काठमाडौँ । जैविक विविधताका दृष्टिले अति संवेदनशील चुरे क्षेत्रको अति दोहनले दुर्लभ वन्यजन्तुको बासस्थान उजाडिँदै गएको छ भने जैविक सन्तुलन पनि खल्बलिएको गुनासो संरक्षण क्षेत्रका जानकारहरूले गरेका छन् । दिनप्रतिदिन चुरे क्षेत्र उजाडिँदै गएपछि जीवजन्तु सङ्कटमा परेका छन्