काठमाडौं । नेपाली कांग्रेसले घरदैलो अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । निर्देशनसंगी ७७ जिल्लामा स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । एक नेताका अनुसार कांग्रेसले यही फागुन २९ देखि चैत २९ गतेसम्म एक महिना ‘घरघर जाऔं