७ मंसिर २०८१, शुक्रबार

Tag: चुनावी प्रतिस्पर्धामा

रुपन्देहीमा मतदाता संख्या बढ्यो : ३८ दलले चुनावी प्रतिस्पर्धामा भाग लिने

रुपन्देही । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा रुपन्देही जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र बनाएको छ । स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदाता नामावली छाप्ने, मतदान केन्द्रको व्यवस्थापन गर्ने र जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण माग गर्ने